APP haru

वैशाखदेखि पाइपबाट पेट्रोलियम पदार्थ ल्याइने

काठमाडौँ – आगामी वैशाखदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । नेपाल आयल निगमले चैतमा पाइप लाइन निर्माणको काम सकेर वैशाखदेखि पेट्रोलियम पदार्थ ल्याइने जनाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम

वार्ताका लागि सरकारको आह्वान स्वागतयोग्य : विप्लव समूह

काठमाण्डौ चैत १ सरकारले वार्ताको लागि गरेको आह्वानलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्वागत गरेको छ । विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले वार्ताका लागि गरेको आह्वान

आजदेखि बेरोजगार सूचीकरण गरिँदै प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार

१८ म्यानपावरले पाए सर्वोच्चबाट सफाई

काठमाडौं सर्वोच्च अदालतले वैदेशिक रोजगार क्षेत्रको नक्कली कागजात सम्वन्धी बहुचर्चित मुद्दामा प्रतिवादी बनाइएका कर्मचारी र म्यानपावर व्यवसायीलाई सफाई दिएको छ । नक्कली कागजात बनाइ श्रम स्विकृति लिएको भन्दै अख्तियार दुरुपयोग

शुक्रबारकाे राशिफल – तपाईको दिन शुभ रहोस्

काठमाडाैं – वि.सं.२०७५ साल चैत्र ०१ गते । शुक्रबार । इश्वी सन् २०१९ मार्च १५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके

विश्वकै अग्लो त्रिशुल भएको स्थानमा धारापानी पाण्डेवश्वर मन्दिरमा महायज्ञ शुरु

काठमाडौं फागुन ३० विश्वकै अग्लो त्रिशुल भएको पाण्डेवश्वर मन्दिर धारापानीमा महायज्ञ शुरु भएको छ। पूर्वाधार र पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने उदेश्यका साथ आज शनिवार देखि श्रीमद्भागवत सप्ताह तथा धनध्याञ्चल

किसानका छोराको बिहेमा कति खर्च लाग्ला ? किसानका छोराको बिहेमा जहाज चार्टर गरे !

धनकुटा – सामान्यतया एउटा विवाहमा न्यूनतम कति खर्च हुन सक्छ होला ? अनुमान गर्न सकिन्छ कि ५० हजार, एक लाख, दुई लाख, तीन लाख । तर धनकुटा महालक्ष्मीका एक कृषकले

विप्लव समूहमाथि लगाएकाे प्रतिबन्ध ठिक छ नेता नेपाल

काठमाडाैं पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ समू्हप्रति सरकारले लगाएकाे प्रतिबन्ध सकारात्मक भएकाे बताएका छन् । पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको १३ औँ दिनकाे

विप्लवको बन्द जिल्लामा आगजनी र बम आतंक, उपत्यकामा सामान्य

काठमाडौं, ३० फागुन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज बिहीबार आह्वान गरेको नेपाल बन्दको प्रभाव उपत्यका बाहिर देखिएको छ । उपत्यकामा बन्दको प्रभाव नपरेपनि बाहिरी जिल्लाहरुमा बन्दका क्रममा विभन्न स्थानमा

समायोजनमा प्रहरीको दुई ग्रेड बढुवा हुने, अब प्रदेशमा छुट्टै आईजिपी

काठमाडौं, ३० फागुन । सरकारले नेपाल प्रहरीको समायोजन सम्बन्धि बिधेयक संसदमा दर्ता गरेको छ । समायोजना गर्दा प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि ग्रेडमा थप दुई ग्रेड वृद्धि गरेर समायोजना