APP haru

नेकपाका पोलिटब्युरो सदस्य जीवन्त पक्राउ प्रतिबन्ध फिर्ता लिन मोर्चाको आग्रह

काठमाडौं चैत २ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की पक्राउ परेका छन् । पार्टीभित्र जीवन्त उपनामले चिनिने कार्कीलाई शुक्रबार साँझ ललितपुरको पाटनढोका आसपासबाट साधा पोसाकका प्रहरीले नियन्त्रणमा

चार लाखमा गाडी किन्ने हो ? राष्ट्र बैंकले निकाल्यो यी मोडलका गाडीको लिलामी

काठमाडौं, यदि तपाई सेकेन्ड ह्यान्डमा गाडी खरिद गर्न चाहनु हुन्छ भने खुसीको खबर छ । नेपाल राष्ट्र बैंकले १२ वटा पुराना गाडी लिलाम बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले

फेसबुकको प्रेमीलाई भेट्न गएकी १५ वर्षीया किशोरी २ जनाबाट बलात्कृत

काठमाडौं  सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन्। फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन्। दिउँसो २ बजे

पूर्वसभामुख ओनसरीको गुनासोः केपी ओलीले मलाई हेप्नुभयो

काठमाडौं–पूर्वसभामुख ओनसरी घर्तिले अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफूलाई हेप्न खोजेको खुलासा गरेकी छिन् । नयाँ पत्रिकासँगको एक अन्तर्वार्तामा उनले भनेकी छिन्–सुशीला कार्कीलाई म आफैँ सहभागी भएको संवैधानिक परिषद्को

मकवानपुरमा बर्डफ्लु, चितवनमा उच्च सतर्कता

चितवन  छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक

मेरो कार्यकालमा सिक्टा आयोजना पूरा गरेर छोड्छुः मन्त्री पुन

ललितपुर: ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले आफ्नो कार्यकालभित्र सिक्टा सिँचाइ आयोजना पूरा गरेर छाड्ने बताएका छन् । उनले धुलनशील माटोका कारण यस आयोजना अघि बढाउन समस्या भएको बताए ।

म्यानपावरको धरौटी वृद्धि ऐन फागुन १९ देखि नै लागु

काठमाडौं चैत २  म्यानपावर कम्पनीको धरौटी बृद्धि गर्ने नयाँ ऐन कार्यान्वयनमा आएको छ । संघीय संसद्को दुबै सदनबाट पारित भई राष्ट्रपतिबाट गत फागुन १९ गते प्रमाणीकरण भएको विधेयक राजपत्रमा छापिएपछि

राष्ट्रपति भण्डारीले लिइन् सबै नेपाली खुसी हुने ‘सरप्राइज’ निर्णय !

काठमाडौं चैत २ राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर शुक्रबार स्वदेश फर्किने भएकी छन् । उनी कतार एयरलाइन्सबाट दिउसो साँढे ३ बजे नेपाल

मेची नेत्रालय झापा माइभ्याली गोल्डकपको सेमीफाइनलमा

नरेन इलामेली इलाम – मेची नेत्रालय झापा इलाममा जारी पाँचौ संस्करणको टुबोर्ग अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफलाइनलमा प्रवेश गरेको छ । शुक्रबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न अन्तिम क्वाटरफाइनल

डाक्टर उत्पादन गर्ने संस्थाको रजिष्ट्रारमा नर्स नियुक्त गरिँदै

काठमाडौं  चैत २ लामो समयदेखि रिक्त रहँदै आएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पदाधिकारी नियुक्तिमा सत्ताधारी पार्टीका नेताबीच भागबण्डा मिलेको बुझिएको छ । जसअनुसार रजिष्ट्रारमा पूर्वसभामुख एवम् नेकपाका नेता सुवास