DESHKONEWS

यस्तो छ आजको विनिमय दर : कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौं, कात्तिक २९मंलबार डलरको भाउमा सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले मंलबार लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ

तालिबान नेताले न्यायाधीशलाई भने – शारिया कानुनअनुसार सजाय तोक्नू

एजेन्सी, कार्तिक २९ तालिबान नेता हैबतुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई निश्चित अपराधका लागि सार्वजनिक स्थानमा झुन्डाउनेदेखि ढुंगाले हिर्काउने जस्ता सजाय तोक्न आदेश दिएका छन् । डकैती, अपहरण र देशद्रोह जस्ता अपराधहरूलाई

चुनाव नजिकिएसँगै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल

काठमाडौं, कार्तिक २९ काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाडौं उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता

मंसिर १५ गतेभित्र काठमाडौंमा मेलम्चीको पानी

काठमाडौं, कार्तिक २९ बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले

अमेरिकामा गोली चल्दा तीन फुटबल खेलाडीको मृत्यु

काठमाडौं, कार्तिक २९ अमेरिकाको युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको हो ।

‘प्रधानमन्त्री–मन्त्री पद’ बाँड्दै सत्ता गठबन्धनका नेता

काठमाडौं, कार्तिक २९ सत्तारूढ गठबन्धनका शीर्षनेता ‘चुनावी एजेन्डा’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् । विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री

चाइना लैजान लागिएको ५ हजार केजी रुद्राक्ष राजस्वको कब्जामा, चलखेल हुनसक्ने आशंका

इटहरी, कार्तिक २९ शंकास्पद रूपमा नेपालबाट चाइनातर्फ लैजाँदै गरेको ५ हजार केजी रुद्राक्ष राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ । बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले क्रेता

आज कार्तिक २९ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल कार्तिक २९ गते मंगलवारको राशिफल । मेष आज फजुलको धन खर्च हुनसक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुबिधा उत्पन्न हुनेछ ।

आचारसंहिता उल्लङ्घन गर्नेमाथि आक्रमक बन्दै आयाेग, ५ जनालाई ५० हजार जरिवाना

काठमाडाैं, कार्तिक २७निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारी गरेर ५ जनालाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको छ । आयोगले आचारसंहिता उल्लङ्घन गर्ने रवी लामिछाने नेतृत्वको राष्ट्रिय

माधव नेपालको पार्टी यही चुनावबाट समाप्त हुन्छ : अध्यक्ष ओली

कैलाली, कार्तिक २७ एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी समाप्त हुने जिकिर गर्नुभएको छ । शुक्रबार कैलालीमा आयोजित चुनावी सभामा उहाँले पार्टी र