DESHKONEWS

निर्वाचन आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं, कार्तिक ३ आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५

जसपालाई समाप्त पार्न खोजेपछि गठबन्धनको ‘चक्रव्यूह’बाट निस्कियौं : उपेन्द्र यादव

सप्तरी, कार्तिक ३ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको टिप्पणी गरेका छन् । बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा

अपूर्वक्षितिजविरुद्ध पाँच वर्षसम्म कैद माग्दै अदालतमा मुद्दा, थुनछेक बहस आज

काठमाडौं, कार्तिक ३ कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध काठमाडौं जिल्ला अदालतमा चारवटा मुद्दा दायर भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी

घरबहाल कर महानगरले नै उठाउने

विराटनगर, कार्तिक ३ संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ। विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रियामा महानगरका प्रमुख

आज कार्तिक ३ गते बिहिवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल कार्तिक ३ गते बिहिवारको राशिफल । मेष आज आलस्य र थकानको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आर्थिक सङ्कटले पनि सताउन

आतंकवाद र संगठित अपराधविरुद्ध एकजुट हुन प्रधानमन्त्री मोदीकाे आग्रह

एजेन्सी, कार्तिक २भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद, भ्रष्टाचार, लागुऔषध ओसारपसार, चोरी शिकार र संगठित अपराध जस्ता विश्वव्यापी खतरासँग लड्न विश्वलाई एकजुट हुन आग्रह गर्नु भएकाे छ । नयाँ दिल्लीमा आयाेजित

सीमा क्षेत्रमा शान्ति भारत-चीन सम्बन्धको आधार हो: विदेशमन्त्री जयशंकर

एजेन्सी, कार्तिक २ भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्रहरूमा भारतले शान्ति चाहेकाे बताउनु भएकाे छ । सेन्टर फर कन्टेम्पररी चाइना स्टडीज (सीसीएस) द्वारा “नयाँ युगमा चीनको विदेश नीति र अन्तर्राष्ट्रिय

‘हिन्द महासागर क्षेत्रमा सुरक्षित समुद्री वातावरण सुनिश्चित गर्न अफ्रिकी राष्ट्रहरू र भारत प्रमुख खेलाडी हुन्’

एजेन्सी, कार्तिक २ भारतीय रक्षामन्त्री राजनाथ सिंहले अफ्रिकी राष्ट्रहरू र भारत विशेष गरी हिन्द महासागर क्षेत्रमा सुरक्षित समुद्री वातावरण सुनिश्चित गर्ने प्रमुख खेलाडीकाे रुपमा रहेकाे बताउनु भएकाे छ । भारत-अफ्रिका

नेपालमा डलरको भाउ अहिलेसम्मकै महंगो

काठमाडौं, कार्तिक २ अमेरिकी डलर भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी मुद्राको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १

राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको छ। यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुन लागेको हो । उक्त