Deshkomedia

लाइसेन्स बनाइदिने भन्दै चार लाख रुपैयाँ बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं, साउन ८ । ट्रायल पास गराइदिने र लाइसेन्स बनाइदिने भनेर करिब चार लाख तीस हजार रुपैयाँ बराबरको रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर

जिम हाउस भत्किंदा ११ जनाको मृत्यु, सञ्चालक पक्राउ

एजेन्सी । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको

मामाघर आएका बेला सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु

दाङ, साउन ८ । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ। सल्यान बागचौर नगरपालिका– ४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका– ७ मामाघरमा आएका मनोज वलीको सर्पको टोकाइबाट

माधव नेपाल इन्डोनेसिया प्रस्थान, सिंगापुर र मलेसिया पनि जाने

काठमाडौं, साउन ८ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन उनी आइतबार राति त्रिभुवन

सामाखुसशीमा बाढीले बगाउँदा बालक बेपत्ता, खोजी जारी

काठमाडौं, साउन ८ । काठमाडौंको सामाखुसशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन्। काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए ।

कोशी सरकारबारेको रिटको पेसी सुष्मालता र तिलप्रसादको इजलासमा

काठमाडौं, साउन ८ । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक

सुदूरपश्चिम सरकारमा सामेल हुँदै नागरिक उन्मुक्ति, एक मन्त्री र राज्यमन्त्री लिने

काठमाडौं, साउन ८ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ। यसअघि मन्त्रालय भागबन्डामा चित्त नबुझाएको नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन

पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु, एक जना घाइते

बैतडी, साउन ८ । बैतडीमा पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–२, भैरुवामा मंगलबार बिहान २ बजेतिर सडक भासिएर आएको पहिरोले स्थानीय महेश जागरीको घर पुरिँदा उनकी

सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्यो

काठमाडौं, साउन ८ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी

काठमाडौं, साउन ७ । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँको महालक्ष्मी नगरपालिका बस्ने ४२ वर्षीय पुष्पराज