Deshkomedia

उदयपुरमा बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौं, असार २८ । उदयपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एक ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका–६ सिरुवानी बस्ने ५२ वर्षीय

डाक्टरहरूलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : मन्त्री बस्नेत

काठमाडौं, असार २८ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काजमा रहेको डाक्टरहरुलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आएको बताएका छन् । आज राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट

बर्दियामा बालिका बलात्कार आरोपमा ६६ वर्षीय बृद्धा पक्राउ

बर्दिया, असार २८ । बर्दियामा एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बर्दियामा १४ वर्षीया बालिकालाई

राष्ट्रिय चिकित्सक संघले माग्यो स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा

काठमाडौं, असार २८ । राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । स्वास्थ्यमन्त्री बस्तेनले दिएको विवादास्पद अभिव्यक्तिमा आपत्ति जनाउँदै राष्ट्रिय चिकित्सक संघले राजीनामा माग

सामाजिक सञ्जालबाट ठगी गर्ने भारतीय नागरिकसहित सात जना पक्राउ

उदयपुर, असार २८ । सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा एक भारतीय नागरिकसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारतीय नागरिक प्रविण

‘आदिपुरुष’को असर अक्षयको ‘ओ माई गड–२’मा, प्रदर्शनमा रोक

काठमाडौं । भारतीय सेन्सर बोर्डले अक्षयकुमार स्टारर ‘ओ माइ गड २’ लाई तत्काल प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । ‘आदिपुरुष’ विवादले सतर्क भएको बोर्डले आदिपुरुषलाई जस्तै विवाद हुन नदिन

राजदूत नियुक्ति प्रक्रिया तत्काल टुंगिन्छ : मन्त्री साउँद

काठमाडौं, असार २८ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले राजदुत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । आज राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स,

राष्ट्रसंघमा पाकिस्तानको प्रस्तावमा भारतको समर्थन, नेपाल तटस्थ

काठमाडौं, असार २८ । संयुक्त राष्ट्रसंघको ‘ह्युमन राइट्स काउन्सिल’ मा पाकिस्तानले राखेको एउटा प्रस्तावमा भारतसहित २८ मुलुकले समर्थन गरेका छन् । हिजो (बुधबार) काउन्सिलमा पाकिस्तानले कुरान जलाउनेजस्तो घटनाविरुद्ध कडा कारबाहीको

लुम्बिनी प्रदेशले खर्च गर्न सकेन १२ अर्ब बजेट

काठमाडौं, असार २८ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब बढी बजेट खर्च गर्न नसकेर फिर्ता गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याकं

दाङलाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गर्न माग

काठमाडौं, असार २८ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गरी नियन्त्रणका लागि पहिल गर्न माग गरेकी छन् । आज (बिहीबार) राष्ट्रिय सभा बैठकमा