Deshkomedia

कप्तान रोहितको शतकमा नेपाल चार विकेटले विजयी

काठमाडौं, वैशाख १५ । कप्तान रोहित कुमार पौडेलको शानदार शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले टि–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले पराजित गरेको छ । वेस्ट इन्डिज

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्दैन : साउद

वीरगञ्ज, वैशाख १५ । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताउनुभएको छ ।

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौँ, वैशाख १५ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताउनुभएको छ । यसले दीर्घकालीन रुपमा प्रभाव पार्ने उहाँको भनाइ छ ।

वेष्ट इन्डिजले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं, वैशाख १५ । वेस्ट इन्डिज ‘ए’ले नेपाली टोलीलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हार्दै पहिले पाटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौँ, वैशाख १५ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर

नेपालले वेस्टइन्डिज ए विरुद्ध फिल्डिङ गर्दै

काठमाडौं, वैशाख १५ । नेपालले वेस्टइन्डिज ए सँगको पाँच खेलको टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले

रुसी सेनामा भर्ति भएका तनहुँका ९ यवा अझै सम्पर्कविहीन

तनहुँ, वैशाख १५ । रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती

इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान

इलाम, वैशाख १५ । इलाम–२ मा जारी उपनिर्वाचनमा नक्कली मतदान केन्द्र भेटिएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको हो ।

मानब बेचबिखन मुद्दाका दोषी २६ वर्षपछि पक्राउ

नुवाकोट, वैशाख १४ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जङ्गबहादुर तामाङ ९राम०लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । यहाँको एक महिलालाई भारतमा लगेर

वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा थपिए ४ खेलाडी

काठमाडौं, वैशाख १४ । वेष्ट इण्डिज ‘ए’ विरुद्ध टी–२० सिरिज खेल्न लागेको नेपाली टोलीमा थप चार खेलाडी थपिएका छन् । टोलीमा विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश