Deshkonews

भारतमा कोरोना कहरः एकै दिन थपिए ४३७ संक्रमित

नयाँदिल्ली, चैत २० एजेन्सी भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएका छन् । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित

सरकारले तोक्यो कोरोना उपचारका लागि अस्पताल

काठमाडौं, चैत २० सरकारले देशका मुख्य शहरसहित सातै प्रदेशमा कोरोना भाइरस संक्रमणको उपचार व्यवस्था मिलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचार गर्न देशैभरका अस्पतालहरुको सूची सार्वजनिक गरेको

अर्थतन्त्र उकास्न कृषिलाई उच्च प्राथमिकता दिन राष्ट्रसङ्घको अपिल

काठमाडौं, चैत २० कोरोना भाइरसको सम्भावित जोखिमले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ । सो भाइरसको महामारीबाट देशका कूल गार्हस्थ उत्पादन जिडीपी मा प्रत्यक्ष असर पर्ने उसको आँकलन

संकटलाई भोटको राजनीतिसँग नजोडौं

सरकारले ‘लकडाउन’ गरिसकेपछि पनि सीमा क्षेत्रमा नेपाली नागरिक आएर बसेका छन्, उनीहरूको माग देशभित्र प्रवेश गर्न पाउनुपर्छ भन्ने रहेको छ । एक पटक प्रवेश दिने भनेका सन्दर्भमा त्यसरी सीमा नाकामा

मेडिकल सामग्री लिन जहाज चीन उड्यो

काठमाडौं, चैत २० छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरसको औषधि तथा उपकरण

संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

काठमाडौं, चैत २० टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

संक्रमित युवतीका परिवारमा छैन कोरोना

बागलुङ, चैत १९ कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँंगै आएका गरी

प्रदेश १ः ५४ को नमुना संकलन, ४२ जनाको नेगेटिभ

विराटनगर, चैत १९ प्रदेश १ मा बुधबार साँझसम्ममा ५४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ । त्यसमध्ये ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी १२ जनाको रिपोर्ट

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा ११ करोडभन्दा बढी जम्मा

विराटनगर, चैत १९ कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागिप्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैयाँभन्दा बढी संकलन भएको छ । यो कोषमा प्रदेश सरकारले १० करोड

सयौँ नेपाली सीमामा अलपत्र

नेपालगन्ज, चैत १९ भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ नेपाली तीन दिनदेखि नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरसँग सिमाना जोडिएको नेपाल–भारत