Deshkonews

लकडाउनमै घर फर्किए २ हजारभन्दा बढी विदेशी

काठमाडौं, चैत २३ कोभिड —१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई

कोरोनाको कहरमा किसान, दानाको अभाव, दूध उत्पादन घट्यो

पाल्पा, चैत २३ माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्नुहुन्थ्यो । दूध बिक्रीबाट राम्रो आम्दानी गर्ने उहाँलाई अहिले भने दानाको अभावले अप्ठेरोमा

कोरोना कहरः संसारभरमा ८९ नेपाली संक्रमित, तीनको मृत्यु

काठमाडौं, चैत २२ नेपाल र विभिन्न देशमा रहेका ८९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ८ जना उपचारपछि निको भई

जलविद्युत आयोजनामा लकडाउनको धक्का

काठमाडौं, चैत २२ चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न भर्इ सञ्चालनमा आउने तयारीमा रहेका आयोजनाहरुले काम गर्न नपाए निर्माण अवधि कम्तिमा ८– ९ महिना पर धकेलिने भएको छ। असारसम्म विद्युत

राहतका लागि श्रमिक छनौटमै सकस

काठमाडौं, चैत २२ कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा सरकारले दैनिक ज्याला गरी जीविकोपार्जन गर्नेलाई राहत दिने घोषणा गरेपछि स्थानीय तहलाई छनोटमा सकस भएको छ । सरकारले स्थानीय तहकै

महामारीमा के गर्दैछन् रोनाल्डो

पोर्चुगल, चैत २२ एजेन्सी युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सिरि ए स्थागित भएदेखि नै स्वदेशमा छन् । आफ्नी आमा विरामी भएका कारण उनी पोर्चुगल फर्केका थिए । त्यसता कोभिड १९

मध्यरातमा बाहिरियो दिपिकाको यस्तो तस्बिर

मुम्बई, चैत २२ एजेन्सी बलिउड अभिनेता रणवीर सिंहले पत्नी अभिनेत्री दीपिका पादुकोणको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर मध्यरातमा सेयर गरेका हुन् । तस्बिर हेर्दा दीपिकालाई गुलियो निकै मन पर्ने

बिरामीलाई घरमै औषधि

भीमदत्तनगर, चैत २२ ‘लकडाउन’ मा अन्य रोगका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै लियो क्लब अफ महाकाली क्लासिकले घरघरमा निःशुल्क औषधि पु¥याउने भएको छ

भारतमा कोरोनाः ६८ को मृत्यु, २९ सय सङ्क्रमित

नयाँदिल्ली, चैत २२ एजेन्सी भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि

सञ्चारकर्मीलाई राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं, चैत २२ नेपाल पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर, भक्तपुर शाखाले बन्दाबन्दीको समयमा कार्यक्षेत्रमा खट्ने सञ्चारकर्मीलाई विशेष बीमासहित निःशुल्क उपचार, श्रमजीवि पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा माग गरेका छन् । काठमाडौँ