‘पुरुष देख्यो कि नाङ्गिन मन लाग्छ’


 


मुम्बई । भारत तथा विश्वभरी मनाइएको योगा दिवसमा कलाकारहरुले पनि जमेरै मनाए । खासगरी बलिउडका स्टार कलाकारले योग आसन भन्दै उत्तेजक तस्वीर समेत सार्वजनिक गरे ।

जसको पहिलो नम्बरमा छिन नायिका तथा मोडल पूनम पाण्डे । पूनमको योगाको हट पोजको चर्चा करिब हप्ता दिनसम्म चल्यो । तर त्यो चर्चा नसकिँदै उनले एउटा अनौठो विषय बोलेकी छिन् ।

उनले नाङ्गो फोटो हालेको भनेर भएको आलोचनालाई खण्डन गर्दै अहिलेको आधुनिक समाजमा नाङ्गो हुनु सामान्य कुरा भएको बताईन् । उनले आफूलाई सलमान खानसँग तुलना गरेर भीड भाडमा नाङ्गो ज्यान देखाउन मन लाग्ने गरेको बताईन् ।

‘पुरुष देख्यो कि मेरो शरीरको लुगा आफै खुल्न खोज्छ, मनबाट पनि नाङ्गिने इच्छा लाग्छ’ उनले भनेकी छिन् । आफ्नो शरीर सुन्दर भएको बताउँदै उनले नाङ्गिन लाज मान्नु हुँदैन् भनिन्। पूनमले आफू ६० वर्षको भए पनि आफ्नो बिकिनी तस्बिर पोष्ट गरिरहने बताईन् ।

प्रकाशित मिति: १९ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्