स्क्रब टाइफसले भाेजपुरकी एक महिलाकाे मृत्यु


 


bindu-raiकाठमाडाैं, असाेज ३

स्क्रब टाइफसले भाेजपुरकी एक महिलाकाे मृत्यु भएकाे छ । भाेजपुर दिङ्ला साफुलाकी ३५ बर्षिया बिन्दु रार्इ (प्रमिला) काे टेकु अस्पताल काठमाण्डाैमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

स्क्रब टाइफस राेगबाट ग्रसित रार्इकाे अाइतबार राती ९:३० बजे मृत्यु भएकाे परिवारजनले बताएका छ्न् । पछिल्लाे समय पहाडी जिल्लाहरुमा स्क्रब टाइफसको संक्रमणको प्रकोप देखिएको छ । यो रोग संक्रमित भुसुना, किर्ना, सुलसुले, उपियाँँ वा सुक्ष्म किराको टोकाइबाट मानिसमा सर्दछ ।

स्क्रब टाइफस कसरी पहिचान गर्ने र कसरी बच्ने ?

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्