मन्त्रिपरिषदको बैठक सम्पन्न



काठमाडौं, बैशाख ८
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ ।

सो सम्बन्धमा केही बेरमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

बैठकले कोरोना विरुद्धका जारी लकडाउनलाई थप प्रभावकारी बनाउनेलगायतका निर्णयहरु भएको जनाइएको छ ।

बालुवाटार स्रोतका अनुसार बैठक केहीबेर अघि सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News