राजधानीमा खुल्याे डी एण्ड जे मार्ट


 


d-and-j-martकाठमाडाैं, असाेज ६

राजधानीकाे मुटु मानिने बानेश्वरमा डी एण्ड जे मार्ट खुलेकाे छ । काठमाडाैं-३४ प्रयागगार्ग बानेश्वरमा याे मार्ट खुलेकाे हाे । राजधानीमा उपभाेक्ताहरूकाे बढ्दाे चापलार्इ ध्यान दिएर दाँवाली मिलन क्लब र जनपयाेगी बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यहरूकाे संयुक्त लगानीमा मार्ट खुलेकाे हाे ।

याे ठाउँमा कुनै सुपरमार्केट छैन् । यस क्षेत्रका उपभाेक्ताहरूलार्इ लक्षित गरेर मार्ट सञ्चालनमा अाएकाे हाे । करिब एक कराेडकाे लगानीमा सञ्चालन भएकाे मार्टले दैनिक उपभाेग्य बस्तुहरू सस्ताे र सुलभ मूल्यमा उपलब्ध गराउन थालेकाे छ ।

d-and-j-mart-1मार्टले सस्ताे, सुलभ र गुणस्तरिय दैनिक उपभाेग्य सामाग्री उपलब्ध गराउँदै अाएकाे दाँवाली मिलन क्लबका अध्यक्ष राेशन श्रेष्ठले जानकारी दिए । मार्टले हाेम डेलिभरीकाे सुविधा समेत उपलब्ध गराउन थालेकाे छ ।

एक सातादेखी सञ्चालनमा अाएकाे मार्टमा उपभाेक्ताहरूकाे भीड लाग्न थालेकाे छ । उत्साहजनक ढंगले उपभाेक्तहरू अाइरहनु भएकाे छ, राम्राे रेस्पाेन्स पाएकाे छाैं मार्टका संयाेजक सिलाेनबाबु श्रेष्ठले भने ।

d-and-j-mart-2मार्टमा अार्गानिक सामाहरू उपलब्ध गराउने तयारी रहेकाे उनकाे भनार्इ छ । चाँडै नै भाेजपुर लगायत पहाडी जिल्लाहरूमा उत्पादन भएका अार्गानिक सामान काठमाडाैंका उपभाेक्ताहरूले प्रयाेगमा ल्याउन पाउने मार्टले जनाएकाे छ ।

अदुवा, सुकुटी, तरकारीहरू पहाडी जिल्लाबाट खरिद गर्दे तयारिमा मार्ट छ । त्यस्तै याे दशैंमा भाेजपुरबाट खसी ल्याएर बेच्ने समेत मार्टले जनाएकाे छ ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्