कति पुग्यो सुनको भाउ ?



काठमाडौं, असोज ६

बिहीबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । बुधबार ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेर ५८ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महास‌‌घले जनाएको ५ ।

महास‌ंघका अनुसार चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार पर्ति तोला ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News