कति पुग्यो सुनको भाउ ?


 


काठमाडौं, असोज ६

बिहीबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । बुधबार ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेर ५८ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महास‌‌घले जनाएको ५ ।

महास‌ंघका अनुसार चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार पर्ति तोला ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्