Deshko News
६ आश्विन २०८०, शनिबार

अछामबाट हेलिकप्टर मार्फत उद्धार गरी नेपालगञ्ज रेफर गरिएकी सुत्केरी महिलाको मृत्यु

अछाम बैशाख २८

अछामबाट हेलिकप्टर मार्फत उद्धार गरी नेपालगञ्ज रेफर गरिएकी सुत्केरी महिलाको मृत्यु भएको छ । अछामबाट थप उपचारको लागी कोहलपुर मेडिकल कलेजमा लगिएकोमा उनको सल्यक्रिया हुन नपाउदैँ ज्यान गएको उनका श्रीमान मान बहादुर साँउदले जानकारी दिए ।

सल्यक्रिया गर्नको लागि तयारी अवस्थामा राखिएको थियो तर अप्रेसन कक्षमा लिन नपाउदैँ उनको ज्यान गएको बताईएको छ ।

सुत्केरी भएको २५ दिन पछि स्वास्थ्यमा समस्या देखिएपछि रामारोशन गाँउपालिका भाटाकाटियाकी २४ बर्षिया देउमा साँउदलाई हेलिकप्टर मार्फत उद्धार गरि शनिबार कोहलपुर रेफर गरिएको थियो । तर उनको उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
facebook
© 2023 Deshko News