हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना


 



काठमाडौं, जेठ १८
देशका पूर्वदेखि पश्चिमसम्मै विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौमस विभागले जनाएको छ।

देशकस पूर्वी क्षेत्रमा बिहानैदेखि र मध्य र पश्चिमी क्षेत्रमा अपराह्नपछि वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि वर्षाको सम्भावना रहेको उनले बताइन्।

प्रिमनसुन भएकाले साथमा हावाहुरी, मेघगर्जनरचट्याङ सम्भावना पनि उत्तिकै हुने मौसमविद्ले बताएका छन्। अहिले प्रिमनसुन चलिरहेको र यसपछि मनसुन अर्थात् वर्षा याम लाग्नेछ।

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्