कश्मिरमा फेरि आक्रमण, क्षति विवरण आउन बाँकी


 


pak-indiaएजेन्सी ।उरी आक्रमणपछि भारत र पाकिस्तााबीच विवाद चर्किरहेका बेला फेरी एक पटक कश्मिरको श्रीनगरमा शसस्त्र सीमा बलको क्याम्पमा आक्रमण गरिएको छ । आक्रमण कसले गरेको हो भन्ने पुष्टि नभएको र घटनाको क्षति विवरण आउन बाँकी छ । आक्रमणपछि भारतीय सेनाले अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्