कश्मिरमा फेरि आक्रमण, क्षति विवरण आउन बाँकी



pak-indiaएजेन्सी ।उरी आक्रमणपछि भारत र पाकिस्तााबीच विवाद चर्किरहेका बेला फेरी एक पटक कश्मिरको श्रीनगरमा शसस्त्र सीमा बलको क्याम्पमा आक्रमण गरिएको छ । आक्रमण कसले गरेको हो भन्ने पुष्टि नभएको र घटनाको क्षति विवरण आउन बाँकी छ । आक्रमणपछि भारतीय सेनाले अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News