सरकारले बाँड्यो १ करोड बढी रकम, क-कस्ले पाए ?


 


काठमाडौं,१३ असोज

गठन भएको एक महिना नवित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ४४ आफ्ना जना कार्यकर्तालाई आर्थिक सहायता वापत एक करोड भन्दा बढी रुपैयाँ बाँडेको खुलासा भएको छ । असोज २ गते बसेको मन्त्रिपरिषदको बैठकले ४४ जनालाई रकम बाँडेको हाे । तर के वापत उक्त रकम बाँडेको भन्ने खुलाएको छैन् ।

हेर्नुहोस् क कस्ले पाए रकम

rakam-paune-list

 

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्