सरकारले बाँड्यो १ करोड बढी रकम, क-कस्ले पाए ?



काठमाडौं,१३ असोज

गठन भएको एक महिना नवित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ४४ आफ्ना जना कार्यकर्तालाई आर्थिक सहायता वापत एक करोड भन्दा बढी रुपैयाँ बाँडेको खुलासा भएको छ । असोज २ गते बसेको मन्त्रिपरिषदको बैठकले ४४ जनालाई रकम बाँडेको हाे । तर के वापत उक्त रकम बाँडेको भन्ने खुलाएको छैन् ।

हेर्नुहोस् क कस्ले पाए रकम

rakam-paune-list

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News