कति छ आज विदेशी मुद्राको मूल्य ? (सूचीसहित)


 



काठमाडौं, साउन १६
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ।

आज अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४५ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०५ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

तर युरोको खरिद तथा बिक्री दर भने केही परिवर्तन भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ४६ पैसा तथा बिक्री १ सय ४१ रुपैयाँ १६ पैसा तोकिएको छ।

नेपालमा भारतीय रुपैयाँको दर भने एउटै कायम हुँदै आएको छ । सोहीअनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

यस्तो छ आजको विनिमय दर :

प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्