सुनको मूल्य फेरि बढ्यो




काठमाडौं, भदौ ११
सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढेर ९७ हजार ६ सय पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतियोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News