सुनको मूल्य आज घट्यो, कतिमा झर्यो ?


 



काठमाडौं, भदौ १२
बजारमा आज सुनचाँदीको मूल्य फेरि घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रपितोला एक हजार तीन य ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्