सुनको मूल्य आज घट्यो, कतिमा झर्यो ?




काठमाडौं, भदौ १२
बजारमा आज सुनचाँदीको मूल्य फेरि घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रपितोला एक हजार तीन य ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News