आज कति छ सुनचाँदीको मूल्य ?


 


काठमाडाैँ, १९
नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: १९ भाद्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्