साताको पहिलो दिन घट्यो सुनको मूल्य


 



काठमाडौं, भदौ २१
बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार एक सय रुपैयाँमा झरेको छ । सुन शुक्रबार प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय २० रुपैयाँमा कारोबार भएको मेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्