सुनको मूल्य कति छ आज ?


 



काठमाडौं, भदौ २२
नपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोलाको ९६ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीकोको मूल्य पनि स्थीर छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्