सुनको भाउ घट्यो, हेर्नुहोस् मूल्यसूची



काठमाडौं, भदौ २३
नपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीकोको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला एक हजार तीन सय १० रुपैयामा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News