सुनको भाउ घट्यो, हेर्नुहोस् मूल्यसूची


 


काठमाडौं, भदौ २३
नपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीकोको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला एक हजार तीन सय १० रुपैयामा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्