सुनको मूल्य फेरि बढ्यो


 



काठमाडौं, भदौ २४
नेपाली बजारमा आज सुनको मूल्य फरि बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार चार सय पुगेको छ । सुन हिजो प्रतितोला ९५ आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्