कति छ आज सुनको मूल्य ? हेर्नुहोस्


 



काठमाडौं, भदौ २८
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन अस्ती शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला एक हजार तीन सय १० रुपैयाँमानै कारोबार भैरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्