कति छ आज सुनचाँदीको मूल्य ?


 



काठमाडौं, असोज १२
बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चादीको मूल्य पनि यथावत छ । चादी आज पनि प्रतितोला एक हजार एक सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । चादी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्