भन्सार एजेन्टको घरमा छापा, २२ किलो सुन बरामद



वीरगन्ज, कात्तिक १

पर्सामा प्रहरीले एक घरमा छापा मारेर ठूलो परिणाममा सुन बरामद गरेको छ।

पर्साको वीरगन्ज ५ स्थित भारतीय नागरिकको घरमा छापा मारेर प्रहरीले २२ किलो सुन बरामद गरेको हो।

भन्सार कार्यालय एजेन्टसमेत रहेका उनको घरमा शनिबार दिउँसो प्रहरीले छापा मारेको हो। अहिले पनि अप्रेसन चलिरहेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News