कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, कार्तिक ३
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आजपनि प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्