कांग्रेस नेता तथा सांसद केसीको निधन


 



पोखरा, कार्तिक १८
नेपाली कांग्रेसका नेता सूर्यबहादुर केसीको निधन भएको छ । केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीको ६३ वर्षको उमेरमा गएराति घरमा निधन भएको हो ।

पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका केसी गत प्रतिनिधिसभाको चुनावमा कांग्रस प्रवेश गरेका थिए ।

केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च समेत रहेका थिए ।

प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्