अमेरिकी डलर १ को खरिददर ११७.४३ रुपैयाँ, यस्तो छ आजको विनिमयदर




काठमाडौं, मंसिर ३०
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार
आज अमेरिकी डलर १ को खरिद गर्दा ११७।४३ रुपैयाँ  रहेको छ भने, विक्रीदर ११८।०३ रुपैयाँ रहेको छ ।

यस्तै, स्वीस फ्रैंक १ को खरिदमा १३२।६१ रुपैयाँ रहेको छ विक्रीदर १३३।२८ रुपैयाँ रहेको छ । जापानी एन १० को खरिदमा ११।३१ रुपैयाँ र विक्रीदर ११।३८ रुपैयाँ रहेको छ । 
हेर्नुस पूरा विवरणः

प्रकाशित मिति: ३० मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्