नेपाल वायुसेवा निगममा जागिर खुल्याे


 


काठमाडाैं, कार्तिक १

सरकारी स्वामित्वकाे नेपाल वायुसेवा निगमका जागिर खुलेकाे छ । निगमले असाेज ३० गते सूचना जारी गर्दे छ वटा पदका लागि ५२ जनाका लागि दरबन्दी खुलाएकाे हाे । निगमले अधिकृत, लेखा अधिकृत, बरिष्ठ सहायक, बरिष्ठ लेखा सहायक, सहायक र लेखा सहायका लागि दरखास्त अावेदन मागेकाे हाे । सूचना प्रकाशित भएकाे २१ दिनभित्र निगमकाे केन्द्रिय कार्यालय न्युराेडमा दरखास्त बुझाउन सकिने कार्यालयले जनाएकाे छ ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्