नेपाल वायुसेवा निगममा जागिर खुल्याे



काठमाडाैं, कार्तिक १

सरकारी स्वामित्वकाे नेपाल वायुसेवा निगमका जागिर खुलेकाे छ । निगमले असाेज ३० गते सूचना जारी गर्दे छ वटा पदका लागि ५२ जनाका लागि दरबन्दी खुलाएकाे हाे । निगमले अधिकृत, लेखा अधिकृत, बरिष्ठ सहायक, बरिष्ठ लेखा सहायक, सहायक र लेखा सहायका लागि दरखास्त अावेदन मागेकाे हाे । सूचना प्रकाशित भएकाे २१ दिनभित्र निगमकाे केन्द्रिय कार्यालय न्युराेडमा दरखास्त बुझाउन सकिने कार्यालयले जनाएकाे छ ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News