सुनको भाउ ९ सयले बढ्यो, कति पुग्यो तोलाको ?




काठमाडौं, चैत्र १९
बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले बढ्दै प्रतितोला ८६ हजार ५ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी म्हासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी तोलाको एक हजार दुई सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो तोलाको एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News