सुनचाँदीको मूल्य घट्यो




काठमाडौं, चैत्र ३१
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँँ घट्दै प्रतितोला ८९ हजार पाँच सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १६ रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ६० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News