यस्तो छ आजको विदेशी विनमयदर



काठमाडौं, बैशाख १९
नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद ११८ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, यूरोपिएन यूरो एकको खरिद १४२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

बैंकका अनुसार यता, जापानी यन १० को नेपाली खरिददर १० रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ९१ पैसा रहेको छ । आइतबार चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

यता खाडी मुलुकहरुको विदेशी मुद्रा विनिमयदर अनुसार आज साउदी अरबिया रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News