मंगलबारको विनिमयदरः कुन देशको मुद्राको मूल्य कति छ ?
काठमाडौं, वैशाख २१
अमेरीकी डलरको मूल्य घटिरहेको छ । मंगलबार डलरको खरिददर ११७.९७ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.५७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.२० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.९२ रुपैयाँ रहेको छ ।
यता अष्ट्रेलियन डलरको खरिददर ९१.१५ रुपैयाँ छ भने बिक्रिदर ९१.६१ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४० रुपैयाँ छ भने बिक्रिदखर ३२.५७ रुपैयाँ कायम भएको छ ।
मलेसियन एक रिंगिटको खरिददर २८.७४ रुपैयाँ र बिक्रिदर २८.८९ रुपैयाँ रहेको छ ।
आजको विनिमयदरः

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलबार












