सुनको मूल्य बढ्यो



काठमाडौं, वैशाख २६
आइतबार सुनको मूल्य तोलामा सय रुपैयाँले बढेको  छ । आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ३ सय ४५ रुपैयाँ प्रतितोला थियो । 

प्रकाशित मिति: २६ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्