घट्दै अमेरिकी डलरको मूल्य, आज कुन देशको मुद्राको मूल्य कति ?


 


काठमाडौं, बैशाख २९ 
बुधबार एक अमेरिकी डलरको खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अमेरिकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रीदर ११७.६७ रुपैयाँ थियो ।

यस्तै एक युरोको खरिददर १४२.३५रुपैयाँ र बिक्रीदर १४३.०८ रुपैयाँ रहेको छ । यस्तै जापाजिज १० यनको खरिददर १०.७५ रुपैयाँ र बिक्रीदर १०.८१ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३२.१५ रुपैयाँ र बिक्रीदर ३२.३१ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.४७ रुपैयाँ र बिक्रिदर १०.५२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्