आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौं, बैशाख ३० 
बिहीबार डलरको खरिददर ११७.१८ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.१५ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.८७ रुपैयाँ रहेको छ । यता, अष्ट्रेलियन डलरको खरिददर ९१.४८ रुपैयाँ छ भने बिक्रिदर ९१.९५रुपैयाँ रहेको छ ।

कतारी एक रियालको ३१.५८ रुपैयाँ छ भने बिक्रिदखर ३१.७५ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८.४० रुपैयाँ र बिक्रिदर २८.५५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News