आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं, बैशाख ३० 
बिहीबार डलरको खरिददर ११७.१८ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.१५ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.८७ रुपैयाँ रहेको छ । यता, अष्ट्रेलियन डलरको खरिददर ९१.४८ रुपैयाँ छ भने बिक्रिदर ९१.९५रुपैयाँ रहेको छ ।

कतारी एक रियालको ३१.५८ रुपैयाँ छ भने बिक्रिदखर ३१.७५ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८.४० रुपैयाँ र बिक्रिदर २८.५५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: ३० बैशाख २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्