आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौं, वैशाख ३१
बुधबार (बैशाख ३१) एक अमेरिकी डलरको खरिददर ११७.१८ रुपैयाँ र बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको छ ।

यस्तै एक युरोको खरिददर १४१.७४ रुपैयाँ र बिक्रिदर १४२.४७ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७४ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३१.६१ रुपैयाँ र बिक्रिदर ३१.७८ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३६ रुपैयाँ र बिक्रिदर १०.४२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News