आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं, वैशाख ३१
बुधबार (बैशाख ३१) एक अमेरिकी डलरको खरिददर ११७.१८ रुपैयाँ र बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको छ ।

यस्तै एक युरोको खरिददर १४१.७४ रुपैयाँ र बिक्रिदर १४२.४७ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७४ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३१.६१ रुपैयाँ र बिक्रिदर ३१.७८ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३६ रुपैयाँ र बिक्रिदर १०.४२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्