सुनचाँदीको मूल्य आज पनि बढ्यो




काठमाडौं, जेठ ३
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा तीन सय रुपैया बढ्दै प्रतितोला ९२ हजार आठ सय रुपैयाँ पुगकेो छ ।

सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय पचपन्न पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News