यस्तो छ आजको बिनिमयदर


 


काठमाडौं, जेठ ६
बिहीबार (जेठ ६) एक अमेरीकी डलरको खरिददर ११६.७७ रुपैयाँ र बिक्रिदर ११७.३७ रुपैयाँ कायम भएको छ ।

यस्तै, एक युरोको खरिददर १४२.५६ रुपैयाँ र बिक्रिदर १४३.३० रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ ।

यता, कतारियन एक रियालको खरिददर ३२.०६ रुपैयाँ र बिक्रिदर ३२.२३ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३३ रुपैयाँ र बिक्रिदर १०.३९ रुपैयाँ रहेको छ ।

कुवेतियन एक दिनारको खरिददर ३८८.३३ रुपैयाँ र बिक्रिदर ३९०.३२ रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०९.७३ रुपैयाँ र बिक्रिदर ३११.३३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्