कुन देशको मुद्राको मूल्य कति ?


 


काठमाडौं, जेठ १३
बिहीबार (जेठ १३) एक अमेरिकी डलरको खरिददर ११६.१४ रुपैयाँ र बिक्रिदर ११६.७४ रुपैयाँ कायम भएको छ ।

यस्तै एक युरोको खरिददर १४२.१० रुपैयाँ र बिक्रिदर १४२.८४ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६६ रुपैयाँ र बिक्रिदर १०.७२ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३१.८९ रुपैयाँ र बिक्रिदर ३२.०६ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३९ रुपैयाँ र बिक्रिदर १०.४५ रुपैयाँ रहेको छ ।

कुवेतियन एक दिनारको खरिददर ३८६.३९ रुपैयाँ र बिक्रिदर ३८८.३८ रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०८.१० रुपैयाँ र बिक्रिदर ३०९.६९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्