आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं, जेठ १४
शुक्रबार अमेरिकी डलरको खरिददर ११५.८५ रुपैयाँ रहेको छ । बिक्रिदर ११६.४५ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.२६ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४१.९९ रुपैयाँ रहेको छ ।

यता, अष्ट्रेलियन डलरको खरिददर ८९.६५ रुपैयाँ छ भने बिक्रिदर ९०.११ रुपैयाँ रहेको छ ।

कतारी एक रियालको ३१.८१ रुपैयाँ छ भने बिक्रिदखर ३१.९८ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २७.९९ रुपैयाँ र बिक्रिदर २८.१३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्