गे पोर्न’मा आनन्द लिन्छन् महिला


 


यौन जिज्ञासा मेटाउन वा यौन चाहना पूरा गर्न कसैले अश्लिल चलचित्र वा साइटहरु हेर्छन् भन्ने कुरा नौलो होइन । अध्ययनले के देखाएको छ भने अश्लिल चलचित्र हेर्नेमा पुरुषहरु जत्तिकै महिलाहरु पनि सक्रिय हुन्छन् ।

सामान्यतया मानिसहरु समान्य मानिसकै यौनक्रिडाका दृश्य समेटिएका अश्लिल चलचित्र हेरेर मज्जा लिन्छन् तर पछिल्लो अध्ययनका अनुसार भने कतिपय महिलाहरु समलिंगी पुरुषबीचको यौन सम्बन्धका अश्लिल दृश्य हेरेर बढि आनन्द प्राप्त गर्छन् ।

अस्ट्रेलियाको सिड्नी मर्निङ हेराल्डमा छापिएको खबर अनुसार महिलाहरु द्धिलिंगी सम्बन्ध समेटिएका दृश्य भन्दा समलिंगी सम्बन्धका अश्लिल दृश्य हेर्नमा लालायित हुन्छन् ।

महिलाहरुको यस्तो अनौठो यौन व्यवहारको अध्ययन पछि भारतीय मूलका लेखक साइ गद्धाम र ओगी ओगासले त्यसको इतिवृतान्त आफुहरुको उपन्यास ए बिलियन विक्ड थटमा प्रस्तुत गरेका छन् ।

एजेन्सी

प्रकाशित मिति: २५ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्