लोकमानसिंह राजीनामाको तयारीमा


 


lokmansingh

काठमाडौं,कात्तिक १२

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की राजीनामा दिने तयारीमा जुटेका छन् ।

उनले राजीनामा दिने बारेमा आफ्ना निकटवर्तीसँग छलफल गरिरहेको सामाचारहरु बाहिर आएका छन् ।

संसद बैठक स्थगित भएको समय र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमणलाई सकेसम्म आफ्नो पक्षमा पार्ने तर परिणाम सकारात्मक नदेखिएमा राजीनामा दिने निष्कर्षमा उनी पुगेका छन् ।

महाअभियोग प्रस्ताव संसदबाट पारित भएमा भावि पिढींले समेत नकारात्मक हिसावले बुझ्ने भन्दै उनी तनाव मा छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्