यसरी भत्काइदैछ भोजपुरमा घर (फोटो फिचर)


 


3

भोजपुर जेठ २५

बैशाख १२ गते गएको विनाशकारी महाभुकम्प र त्यसपछिका पराकम्पनहरुले भोजपुरमा ठुलाे मात्रामा भौतिक क्षति पुर्यायो । सदरमुकाम, गाउँ सबैतिर घरहरु लडेका र भत्केका छन् । भुकम्पसँगै ढलेका घर त ढलि नै गए चिराचिरा परेर लड्न बाँकी घरहरु भने यत्रतत्र छन् । जुन घरका कारण बस्न त स्थानीय सकेका छैनन् नै हिडहुडमा समेत जोखिम हुन् थालेको छ । यस्ता घर कतिबेला लडेर क्षति पुर्याउने हो कसैलाई थाहा छैन् । चर्केका घरका कारण दिन प्रतिदिन जोखिम बढ्न थालेपछि कतिपय घरधनी अाफै यस्ता घर भत्काउन जुटेका छन् । भोजपुर सदरमुकामकाे डाँडाँगाउँमा भत्काउँदै गरेका केही दृश्य यस्ता छन् हेर्नुहोस् ।

1

2

4

5

प्रकाशित मिति: २५ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्