नेपाल टेलिकमको प्रवक्तामा अधिकारी



काठमाडौं, फागुन ६
नेपाल टेलिकमको प्रवक्तामा शोभन अधिकारी नियुक्त भएका छन् ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक शोभन अधिकारीलाई कम्पनीको प्रवक्ता तोकेको नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News