अमेरिकी राष्ट्रपति चुनाव : कस्काे मत कति ? (अपडेट)


 


clinton-troumpकाठमाडाैं, कार्तिक २४

अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन क्रम जारी छ । प्रारम्भीक मत गणनामा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अग्रता लिएपनि अहिले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अगाडि छन् ।

५० राज्यमध्ये २८ को मत परिणाम आएको छ । ४५ औँ राष्ट्रपतिको निर्वाचनको सुरुवाती परिणामका अनुसार रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उमेदवार हिलारी क्लिन्टनलबीच कडा टक्कर देखिएको छ ।

हिलारी क्लिन्टनले २१८ इलेक्टोरल भोट पाएकी छिन् भने ट्रम्पले २६५ इलेक्टोरल मत पाएका छन् । अमेरिकामा राष्ट्रपतिमा निर्वा्चित हुन ५३८ इलेक्टोरल कलेजमा २७० भोट चाहिन्छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्